Facebook Twitter YouTube Dailymotion Scribd Calameo
Slideshare Issuu Pinterest Google plus Instagram Telegram
Chat About Islam Now
Choose your country & click on the link of your language.
Find nearby Islamic centers & GPS location on the map.



Author:


Go on with your language:
qrcode

नयाँ मुस्लिम नि र्देशिका

। यो सचित्र निर्देशिका जुन तपाई (नयाँ मुस्लिम) को सेवामा. प्रस्तुत गर्ने जमर्को गरेका छौं, यो इस्लामलाई सिक्ने पहिलो खुडकिलो र बलियो आधार हो । यसले तपाईको जीवनको पाईला-पाईलामा मार्गदर्शकको भूमिका निर्वाह गर्नेछ, तपाईंको प्रश्नको जवाफ दिनेछ, समसामयिक तथा ज्वलन्त घटनाहरूमा कुरआन र सही हदीसबाट प्रमाणित भरपर्दो जानकारीद्वारा सहज रुपमा सहयोग पुर्याउनेछ। जसरी यो पुस्तक अध्ययनको लागि विस्तृत निर्देशिका र चाखलाग्दो छ, त्यसैगरी कुनै समस्या आएमा वा कुनै कुराको इस्लामी नियम जान्न चासो भएमा तपाईको लागि एउटा असल र भरपर्दो श्रोत पनि हो। - फहद बि न सालि म बाहमाम
View Site in Mobile | Classic
Share by: